नेपालमा गणित पढेर एप्लिकेसन डिभ्लोपर भईयो ! फिनल्याण्डमा समाज सेवा पढेर हुलाकको जागिरे भईयो ! बाआमाको छोरो बुढीको पोइ अनि छोराको बाउ ! शाहिद अफ्रिदीको प्रसंशक l जीन्दगी चलिराछ तेसैमा गनिमत छ l
Monday, 16 May 2011
Friday, 6 May 2011
K Khanchhau Kamala
हे पोहोर भेट्ता कमला, थियौ काली काली,
हेरिरखौं जस्ती राम्री भैछौ यसैपाली,
झन् झन् राम्री भैछौ,
कुन साबुनले मुख धोइछ्यौ??
तिमी हेर्दा भलादमी छौ, हातमा मोबाइल लिन्छौ,
पैसा खर्च हुन्छ भन्छौ, घरी घरी मिस कल दिन्छ्यौ,
हे.......हैरान पार्यौ ए नानी,मिस कल हानी हानी!!
Click Here to watch K Khanchhu Kamala online
Subscribe to:
Posts (Atom)

